२०८३ आश्विन १७ गते, शनिबार २२:०६

हिन्दु युवाले गराए सामूहिक इफ्तारी दिए भाइ चाराको संदेश

वीरगन्ज-

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।

आपसी भाईचारा अभिबृद्धि गर्ने उद्देश्यले वीरगन्ज आदर्शनगरस्थित बालाजी टि स्टलका संचालक प्रेम कुमार गुप्ताले इस्लाम धर्मावलम्बीहरुका लागि इफ्तारको प्रबन्ध मिलाएका हुन् । आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्नका लागि मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा शनिबार साँझ इफ्तारी गराइएको गुप्ताले बताउनु भयो ।

गुप्ताले आयोजना गरेको इफतारमा मुस्लिम तथा हिन्दू समूदायका उल्लेख्य व्यक्तिको सहभागिता रहेको थियो । फरक धर्म संस्कृतिको सम्मान गर्दै धार्मीक सहिष्णुता कायम राख्न आफूले सानो प्रयास गरेको गुप्ताले बताउनु भयो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस