२०८२ भाद्र ५ गते, बिहीबार २२:३०

काठमाडौं-

अफगानिस्तानमा विगत तीन वर्षमा विनाशको जोखिममा रहेका चालिस ऐतिहासिक स्मारकहरू र सुविधाहरू पुनस्र्थापित गरिएको छ । अफगानिस्तानको अन्तरिम सरकारको सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ताले बताएअनुसार यी ऐतिहासिक स्मारकहरू सात प्रान्तहरूमा पुनस्र्थापित गरिएको हो ।

उहाँले प्राचीन कलाकृतिहरू र ऐतिहासिक स्थलहरूको सुरक्षाका लागि विशेष प्रहरी सुरक्षा एकाइ गठन गरिएको पनि बताउनु भयो ।

मन्त्रालयको प्रतिवेदनअनुसार २०२४ मा लगभग ८ हजार २ सय विदेशीहरूले देशका ऐतिहासिक स्मारकहरूको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस