२०८२ असार १७ गते, मंगलवार ११:१९

काठमाडौं- 

म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा ७.९ म्याग्निच्युडको भूकम्प गएपछि थाइल्याण्डमा पनि शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । म्यानमार सरकारले भूकम्पको परिमाण वा क्षतिको बारेमा कुनै जानकारी जारी गरेको छैन ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस