२०८२ पुष २७ गते, आईतवार २२:११

अमेरिकी करले अटो उद्योगको एकीकरणलाई हानि पु¥याउँछः मेक्सिको राष्ट्रपति

काठमाडौं- 

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको २५ प्रतिशत करले दुई देशको अटो उद्योगको एकीकरणमा असर गर्ने बताउनुभएको छ । गत वर्ष मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लगभग २५ लाख सवारी साधन निर्यात गरिएको थियो ।

यो दशकौंदेखि हुँदै आएको एकीकरण हो । उहाँले मेक्सिको एकपक्षीय उपायसँग सहमत नरहेको बताउनु भयो । कुनै पनि करले एकीकरण र दुई देशको अर्थतन्त्रलाई असर गर्ने बताउनु भयो ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस