२०८२ पुष २७ गते, आईतवार १४:२१

अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पु¥याउँछः तान्जानियाली विश्लेषक

काठमाडौं- 

तान्जानियाली विश्लेषक हम्फ्रे मोशीले अमेरिकाले भन्सारको दुरुपयोग गरेकोमा चिन्ता व्यक्त गर्दै यसले विश्वव्यापी व्यापारमा असहनीय लागत लगाउनसक्ने चेतावनी दिनुभएको छ ।

यसको प्रयोगले अन्तर्राष्ट्रिय व्यापार र अन्तर्राष्ट्रिय सहयोगको सिद्धान्त र सारको विरोधाभास गरेको उहाँको भनाइ छ । देशहरू बीच व्यापार र सहयोगको आवश्यकता अनिवार्य हुने उहाँको भनाइ छ । प्राकृतिक नियमसँग कुनै पनि गलत धारणा वा असहमतिले विश्वव्यापी व्यापारमा असहनीय लागत निम्त्याउने उहाँले बताउनु भयो ।

यसले आयातकर्ता र निर्यातकर्ता दुवै देशहरूमा उत्पादन लागत बढाउने र जसले गर्दा यो उपाय अपनाउनु प्रतिउत्पादक हुने जिकिर गर्नुभयो ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस