२०८३ श्रावण २० गते, बुधबार २१:५१

गाजामा निर्वाध सहायता पहुँचका लागि संयुक्त राष्ट्रसंघ प्रमुखको आग्रह

काठमाडौं –

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा तत्काल र निर्वाध सहायता पहुँचको लागि आग्रह गर्नुभएको छ । इजरायलको एक महिना लामो नाकाबन्दीले मानवीय संकटलाई झनै खराब बनाएको भन्दै एन्क्लेभमा रहेका नागरिकहरूको पीडालाई अझ गहिरो बनाएको बताउनु भयो । गाजामा सहायता नआएको एक महिनाभन्दा बढी समय बितिसकेको भन्दै सबैकुराको अभाव रहेको बताउनु भयो ।

मार्च २ देखि इजरायलको आदेश अन्तर्गत गाजामा सहायता र व्यावसायिक सामानहरूको लागि सबै क्रसिङहरू बन्द छन् । जुन अक्टोबर २०२३ पछिको सबैभन्दा लामो तालाबन्दी हो ।

सबै वन्धकहरूको तत्काल र बिना शर्त रिहाइ र स्थायी युद्धविरामको लागि आफ्नो आह्वान दोहो¥याउनु भयो ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस