२०८३ बैशाख २ गते, बुधबार ०५:०४

तेहरानमा इरान सौन्दर्य र स्वच्छता प्रदर्शनी

काठमाडौं-

डिटरजेन्ट, कस्मेटिक, हाइजेनिक, सेलुलोज उत्पादन र सम्बन्धित मेसिनरीज (इरान सौन्दर्य र स्वच्छता) को ३२ औं अन्तर्राष्ट्रिय प्रदर्शनी इरानको राजधानी तेहरानमा सम्पन्न भएको छ । चार दिने प्रदर्शनी ३३ हजार वर्ग मिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको १३ हलहरूमा आयोजना गरिएको थियो ।

विदेशबाट १०० भन्दा बढीसहित २४० भन्दा बढी कम्पनीहरूद्वारा विभिन्न प्रकारका डिटर्जेन्ट र स्वच्छता उत्पादनहरू प्रदर्शन गरिएका थिए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस