२०८३ जेष्ठ १६ गते, शनिबार १७:३३

इजरायली सेनाद्वारा २ प्यालेस्टिनीको हत्या

काठमाडौँ-

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधवार उत्तरी पश्चिम किनारको कबातिया शहरमा इजरायली सेनाद्वारा दुई प्यालेस्टिनी पुरुषको गोली हानी हत्या गरिएको जनाएको छ । रामल्लाहस्थित मन्त्रालयले मारिएका पीडितहरूको पहिचान २३ वर्षीय मुहम्मद ओमर मुहम्मद जकार्नेह र १९ वर्षीय यासेर रतेब खुजैमियाको रूपमा गरेको छ ।

प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाकाअनुसार इजरायली सेनाले बुधवार बिहान खानी क्षेत्रमा रहेको गुफालाई घेरेर आक्रमण  गरेको थियो । विज्ञप्तिअनुसार मुठभेडमा दुई लडाकू मारिएका थिए । उनीहरूको शरीरबाट हतियार बरामद गरिएको थियो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस