२०८२ पुष २४ गते, बिहीबार ०३:३०

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.१४ अंकले घट्यो, १५ लाखभन्दा बढीको सेयर कारोबार

काठमाडौं –

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.१४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २६९५.१४ अंकमा कायम भएको छ।

प्रि-ोपन सेसन अवधिमा ५३ कम्पनीका ३,६४६ कित्ता सेयर कारोबार भएका छन्। यो अवधिमा कुल १५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बजार विश्लेषकहरूले प्रि-ओपन सेसनको यो गिरावटले नियमित कारोबार सत्रमा पनि प्रभाव पार्न सक्ने अनुमान गरेका छन्। लगानीकर्ताहरूले बजारको थप गतिविधि र सम्भावित उतारचढावलाई नजिकबाट नियालिरहेका छन्।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस