२०८३ जेष्ठ १६ गते, शनिबार १७:३१

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.१४ अंकले घट्यो, १५ लाखभन्दा बढीको सेयर कारोबार

काठमाडौं –

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.१४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २६९५.१४ अंकमा कायम भएको छ।

प्रि-ोपन सेसन अवधिमा ५३ कम्पनीका ३,६४६ कित्ता सेयर कारोबार भएका छन्। यो अवधिमा कुल १५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बजार विश्लेषकहरूले प्रि-ओपन सेसनको यो गिरावटले नियमित कारोबार सत्रमा पनि प्रभाव पार्न सक्ने अनुमान गरेका छन्। लगानीकर्ताहरूले बजारको थप गतिविधि र सम्भावित उतारचढावलाई नजिकबाट नियालिरहेका छन्।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस