२०८३ जेष्ठ १६ गते, शनिबार १६:४८

छिचमिराहरुको जमाना आउँछ की भन्ने नसोचे हुन्छः प्रधानमन्त्री

काठमाडौं–

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रतिगमन नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब नेपालमा प्रतिगमन नहुने बताउँदै नयाँ राजनीतिक दलहरुलाई छिचमिराको संज्ञा दिँदै छिचमिराको जमाना नआउने बताउनु भयो । उहाँले देश नेकपा एमालेले भनेको गन्तव्यतिर अघि बढ्ने दाबी गर्नुभयो ।

उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा काँग्रेस एमाले मिल्नु हुँदैन भन्ने मान्छे नभेट्टाएर बैंकक नगएको बताउनु भयो । नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै उहाँले देउवालाई अहिले पनि तपाईं नै प्रधानमन्त्री बन्नस्, साथ दिन्छौँ भन्नेहरु धेरै रहेको बताउनु भयो । १४—१५ महिना पर्खिएर प्रधानमन्त्रीमा देउवालाई साथ दिन पनि आग्रह गर्नुभयो । पछिका लागि पनि अहिले नै साथ दिँदा उपयुक्त हुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले १५ महिनापछि सभापति देउवालाई नै देशको प्रधानमन्त्री बनाउने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस