२०८२ असार १७ गते, मंगलवार ११:३५

काठमाडौं –

अफगानिस्तान जलवायु परिवर्तनको लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये एक हो । जसले बारम्बार खडेरी, अचानक बाढी र बढ्दो पानीको अभावको सामना गरिरहेको छ । जसले लाखौं कृषिमा निर्भर व्यक्तिहरूको जीविकोपार्जनलाई खतरामा पारेको छ ।

नोट्रे डेम ग्लोबल एडाप्टेसन इनिसिएटिभकाअनुसार अफगानिस्तान जलवायु परिवर्तनको लागि सबैभन्दा जोखिममा रहेका सात देशहरूमध्ये एक हो । चलिरहेको वातावरणीय संकटले बालीनाली नष्ट मात्र गरिरहेको छैन । पशुधनलाई पनि खतरामा पारिरहेको छ र ठूलो मात्रामा विस्थापन निम्त्याइरहेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस