२०८२ असार १७ गते, मंगलवार १५:३५

काठमाडौं–

उत्तरी चीनको हेबेई प्रान्तमा रहेको ग्रेट वालको जिन्साङ्लिङ खण्डमा गोल्डेन ट्रेल वल्र्ड सिरिजको दौड आयोजना गरिएको छ । कार्यक्रममा ५२ देश र क्षेत्रका २ हजार ५ सय भन्दा बढी ट्रेल दौड उत्साहीहरूले भाग लिएका थिए । बेइजिङबाट लगभग १ सय ५० किलोमिटर उत्तरमा अवस्थित जिनशानलिङ मिङ राजवंश (१३६८–१६४४) ग्रेटवालको सबैभन्दा राम्रो संरक्षित खण्डहरू मध्ये एक हो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस