२०८३ श्रावण २० गते, बुधबार ११:३५

इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

काठमाडौं

इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । विस्फोट र त्यसपछि भएको आगलागीमा १ हजार २ सय भन्दा बढी घाइते भएका छन् । जसमध्ये १ सय ३८ जनालाई अस्पताल भर्ना गरिएको इआरएनएले जनाएको छ । इआरएनएकाअनुसार घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

प्रतिक्रिया

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

पोडकास्ट सुन्नुहोस