२०८२ पुष २८ गते, सोमबार ०८:०४

क्यानडाको निर्वाचनमा मार्क कार्नीको लिबरल पार्टी विजयी

काठमाडौं- 

मार्क कार्नीको लिबरल पार्टीले क्यानडामा सोमवार भएको संसदीय निर्वाचनमा जितेको छ । मार्क कार्नीको लिबरल पार्टीले ४५ औं संघीय चुनावमा अल्पसंख्यक सरकार गठन गर्न पर्याप्त सिट जितेर सत्तामा कब्जा जमाएको छ ।

प्रधानमन्त्री रहने अपेक्षा गरिएका कार्नीले ओटावाको नेपियन राइडिङमा पहिलो पटक संसदमा सिट जित्ने अनुमान गरिएको छ । ओटावा नदीको क्युबेक छेउमा रहेको हल–एल्मरको राइडिङमा सभामुख ग्रेग फर्गसले प्रारम्भिक विजय हासिल गर्नुभएको छ ।

दक्षिणका छिमेकीहरू फेरि एक पटक राम्रो मित्र बन्ने उहाँको भनाइ छ ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस