२०८२ पुष ५ गते, शनिबार १०:१४

जेरुसेलम जंगलमा ठूलो डढेलोः प्रमुख राजमार्ग बन्द

काठमाडौँ –

जेरुसेलमको पश्चिममा रहेको जंगलमा द्रुत गतिमा फैलिएको डढेलोपछि इजरायलले आफ्नो आपतकालीन शतर्कता उच्चतम स्तरमा बढाएको छ । साथै अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ । आगो र बाक्लो कालो धुवाँ टाढासम्म फैलिएपछि चालकहरू पैदल भागिरहेको देख्न सकिन्छ ।

अग्नि तथा उद्धार सेवाहरूले आगो नियन्त्रण गर्न देशभरबाट लगभग १२० टोलीहरू, अग्नि नियन्त्रक विमानहरू र हेलिकप्टरहरूको सहयोगमा खटाइएको र अन्य २२ टोलीहरू खटाइएको बताएको छ । पाँच समुदायहरूलाई खाली गरिएको छ ।

जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं- जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको

जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं- जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको

पोडकास्ट सुन्नुहोस