२०८२ पुष ५ गते, शनिबार १०:१८

अमेरिकी कोष विभागद्वारा अमेरिका–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना

काठमाडौँ –

अमेरिका र युक्रेनले अमेरिका–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी कोष विभागले बुधवार यस्तो घोषणा गरेको हो । यो आर्थिक साझेदारीले दुई देशहरूलाई सहकार्यमा काम गर्न र पारस्परिक सम्पती, प्रतिभा र क्षमताहरूले युक्रेनको आर्थिक पुनप्र्राप्तिलाई गति दिन सक्छन् भन्नेकुरा सुनिश्चित गर्न सँगै लगानी गर्न स्थिति प्रदान गनेृ व्श्विास लिइएको छ  ।

अमेरिकी कोष सचिव स्कट बेसेन्टले सम्झौतालाई ऐतिहासिक आर्थिक साझेदारीको रूपमा प्रशंसा गर्दै अमेरिकी सरकार दीर्घकालीन रूपमा स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनमा केन्द्रित शान्ति प्रक्रियाप्रति प्रतिवद्ध रहेको रुसलाई संकते भएको बताउनु भयो । प्रेस विज्ञप्तिअनुसार संयुक्त राज्य अमेरिका र युक्रेन दुवैले आर्थिक साझेदारीलाई छिट्टै सञ्चालन गर्नेछन् ।

जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं- जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको

जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं- जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको

पोडकास्ट सुन्नुहोस