काठमाडौं –
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले इजरायललाई गाजामा आफ्नो सैन्य अभियान जारी राखेसम्म युरोभिजन पप्रतिवन्ध लगाउन आह्वान गर्नुभएको छ । स्पेनमा सांस्कृतिक र रचनात्मक क्षेत्र शिर्षकको प्रतिवेदनको प्रश्तुतीकरणमा बोल्दै सान्चेजले इजरायलले युक्रेनमा भएको द्वन्द्वपछि युरोभिजनसहित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट प्रतिवन्धित लगाउनुपर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय कानूनलाई कायम राख्न स्थिरताको महत्वमा जोड दिनुभयो ।
स्विट्जरल्याण्डमा युरोभिजन फाइनल आयोजना भएको दुई दिनपछि सान्चेजको टिप्पणी आएको हो । अस्ट्रियाले प्रतियोगिता जित्यो तर इजरायल दोस्रो स्थानमा रह्यो ।