२०८२ असार १७ गते, मंगलवार ०४:५७

काठमाडौं –

एक अमेरिकी संघीय न्यायाधीशले बिहीवार ट्रम्प प्रशासनको नीतिमा अस्थायी प्रतिवन्ध लगाएका छन् । हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्नबाट रोक्ने उद्देश्यको नीतिमा अस्थायी प्रतिवन्ध लगाइएको हो । पक्षहरूले संयुक्त प्रश्तावित प्रारम्भिक निषेध आदेश वा व्यक्तिगत प्रश्तावित आदेशहरू न्यायाधीशलाई विचार गर्नको लागि प्रदान गर्दा अस्थायी प्रतिवन्ध आदेश स्थानमा रहनेछ ।

त्यसपछि अन्तिम प्रारम्भिक निषेध आदेश जारी गरिनेछ । न्यायाधीश एलिसन बुरोजले बिहीवार बिहान मुद्दामा सुनुवाइ गर्नुभयो । मे २२ मा, होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रम अन्तर्गत हार्वर्ड विश्वविद्यालयको प्रमाणीकरण खारेज गर्ने घोषणा ग¥यो ।

जसले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्नबाट प्रभावकारी रूपमा रोक लगायो । मे २३ मा, हार्वर्ड विश्वविद्यालयले यस नीतिमाथि ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस