२०८३ बैशाख ४ गते, शुक्रबार ०८:२४

मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र बन्ने

तस्विर : एआईबाट निर्मित

जनकपुरधाम –

मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र निर्माण गर्न सरकारले योजना अघि सारेको छ। हरेक प्रदेशमा एक विशिष्टिकृत अस्पताल निर्माण गर्ने कार्यक्रमअन्तर्गत मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्न लागिएको हो।

सरकारले यस वर्षका लागि केन्द्र निर्माणको प्रारम्भिक चरणमा १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यद्यपि, केन्द्र सरकारले न्युरो अस्पतालका लागि समेत बजेट छुट्याएको जनाइएको छ। यो योजनाले मधेश प्रदेशका बासिन्दालाई विशेषज्ञ मिर्गौला उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस