२०८२ असार १६ गते, सोमबार २२:३१

काठमाडौँ-

लेबनानले इरानसँगको राज्य–राज्य सम्बन्धलाई बलियो बनाउन खोजिरहेको राष्ट्रपति जोसेफ आउनले बताउनुभएको छ । भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग उहाँले यस्तो बताउनुभएको हो । लेबनानमा इजरायलले गरेको विनाशको पुनर्निर्माण राष्ट्रिय प्राथमिकता भएकोमा जोड दिए । जुन मित्रवत र सहयोगी राष्ट्रहरूसँगको सहकार्यमा र लेबनानी कानून अनुसार पछ्याइएको हो ।

उनले आन्तरिक र अन्य देशहरूसँग वार्ताको लागि लेबनानको प्रतिबद्धतालाई पुनः पुष्टि गरे–विवादहरू शान्तिपूर्ण रूपमा समाधान गर्ने बाटोको रूपमा लिएको बताउनु भयो । राष्ट्रपतिले अमेरिका–इरान वार्ताले सकारात्मक नतिजामा पुग्ने आशा पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस