२०८३ मंसिर ११ गते, शुक्रबार ३:३५

रास्वपाको विरोधका कारण प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निरन्तर विरोधका कारण सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै उक्त कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका हुन्।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइयो: रास्वपाको निरन्तर विरोधका कारण सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै कार्यक्रम कार्यसूचीबाट हटाए।
  • संसदीय कारबाही प्रभावित: रास्वपाको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम स्थगित भयो।
  • कार्यसूचीमा जटिलता: सभामुखको निर्णयले प्रतिनिधिसभाको नियमित कार्यसूची थप जटिल र प्रभावित भएको छ।

काठमाडौं –

प्रतिनिधि सभा बैठकको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निरन्तर विरोधका कारण सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै उक्त कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका हुन्।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो। तर, रास्वपाको अवरोध कायमै रहेपछि संसद्को कारबाही प्रभावित भएको छ। सभामुखको यो निर्णयले संसदीय कार्यसूचीमा थप जटिलता उत्पन्न भएको छ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस