२०८२ पुष २४ गते, बिहीबार ०३:५६

एसईई २०८१: ननग्रेडेड विद्यार्थीले साउन २९ देखि मौका परीक्षा दिन पाउने

काठमाडौँ –

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ननग्रेडेड (एनजी) भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ बसेको बैठकमा कक्षा १० को एसईई नतिजा सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।

सार्वजनिक नतिजा अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्, जुन गत वर्षको तुलनामा उल्लेखनीय सुधार हो । ननग्रेडेड विद्यार्थीहरूलाई मौका परीक्षामार्फत आफ्नो नतिजा सुधार गर्ने अवसर प्रदान गरिएको छ ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस