२०८२ कार्तिक २७ गते, बिहीबार ११:०४

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

कलैया-

बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादमा ३५ वर्षीय बच्चा मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बुधबार मासु काट्न प्रयोग हुने दाउले टाउको र घाटीमा प्रहार गरी खातुनको हत्या भएको हो।

प्रहरीका अनुसार, घटनास्थलमै खातुनको मृत्यु भएको थियो। मटिअर्वा प्रहरी चौकीबाट खटिएको टोलीले अभियुक्त बच्चा मियाँलाई नियन्त्रणमा लिएको छ भने हत्यामा प्रयोग भएको दाउ बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार

पोडकास्ट सुन्नुहोस