२०८२ श्रावण ४ गते, आईतवार १९:३७

काठमाडौँ-

आज कोशी, वागमती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले आगामी दिन दिन देशव्यापी रुपमा नै सबै प्रदेशहरुमा वर्षा हुने बताउनु भयो ।

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा 
विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ । विगत २४ घण्टामा सय मिलिमिटर भन्दा बढी वर्षा मापन कोशी प्रदेशकै केही स्थान र गण्डकी प्रदेशका केही स्थानहरु रहेको बताउनु भयो ।

दैनिक वर्षा भइरहेको भए थप सावधानी आवश्यक
उहाँले दैनिक जसो आफू बसेको स्थानमा वर्षा भइरहेको भए थोरै वर्षाले पनि प्रभावित बनाउनसक्ने बताउनु भयो । नदीमा पानीको बहाव बढ्ने भएकाले तटिय क्षेत्रका बासिन्दाहरुले थप सावधानी अपनाउनुपर्ने जरुरी रहेको बताउनु भयो । सडक यातायात गर्दा विशेष सावधानी अपनाउन जरुरी रहेको बताउनु भयो । आफू बसेको स्थानमा बाढी र पहिरोको जोखिम छ की छैन ? भनेर ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

मधेस प्रदेशमा आगामी दिनमा सुख्खा हुने अवस्था छैन
धनुषास्थित जल तथा मौसम विज्ञान विभागको तुल्सी केन्द्रमा भारी वर्षा मापन भएको छ । विगत २४ घण्टामा तुल्सीकेन्द्रमा ६६ मिलिमिटर वर्षा भएको छ । ६६ मिलिमिटर भारी वर्षा नै भएकाले मधेस प्रदेशमा धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।  मधेस प्रदेशमा आगामी दिनमा पनि सुख्खा हुने अवस्था नरहेको उहाँको भनाइ छ । आगामी केही दिनसम्मै मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र (आज) आईतवार राति भारी वर्षा हुने सम्भावना छ । झरी पर्ने सम्भावना नरहेको पनि बताउनु भयो । तराईमा खडेरी नै लाग्ने अवस्था नरहेको तर पर्याप्त पानी भने नपर्ने जिकिर गर्नुभयो ।

देशव्यापी रुपमा मज्जाले झरी पर्दैन
मनसुनी प्रणाली नेपालमा कसरी भित्रियो भन्ने हो । मनसुन भित्रिँदा पनि भित्रिने बित्तिकै मज्जाले वर्षा हुनेकुरा नरहेको बताउनु भयो । मनसुन भित्रिँदा प्रिमनसुन फिचर पनि देखिन्छ, मनसुन फिचर पनि देखिन्छ । जसले पूर्वतिर बढी वर्षा हुने स्थिति रहेको बताउनु भयो । मनसुनको न्युन चापीय रेखा नेपाल नजिक वा नेपालको दक्षिणी बोर्डरमा हुँदा देशव्यापी रुपमा मज्जाले झरी पर्ने, पूर्वदेखि पश्चिमसम्मै सिमसिम वर्षा हुने अवस्था रहने भएपनि यस वर्ष नेपालमा मनसुनको न्युनचापीय रेखा नेपाल नजिकै आएर मज्जाले नेपालमा मनसुन पूर्ण रुपमा सक्रिय भएको अवस्था रहेको बताउनु भयो । अहिलेको वर्षा पनि मनसुनी वायुकै प्रभाव भएको बताउनु भयो । मनसुनी रेखा नेपाल नजिकै आएको कारणले मधेसमा वर्षा भइरहेको बताउनु भयो ।

काठमाडौंमा पनि साधारणतया दिनभर मौसम बदली नै हुने अवस्था छ । वर्षाको सम्भावना प्रवल रहेको बताउनु भयो ।

प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक

सम्बन्धित खबर

समाचार

पोडकास्ट सुन्नुहोस