२०८२ श्रावण ४ गते, आईतवार २०:४४

काठमाडौं –

संकटा क्लव जारी एन्फा यु–१६ युथ लिगमा पाँचौं जितसँगै आईतवार शिर्ष स्थानमा उक्लिँदा मनाङ मस्र्याङ्दीले पहिलो हार सामना गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आईतवार भएको दोस्रो खेलमा संकटा शिर्ष स्थानको दाबेदार मनाङ मस्र्याङ्दीमाथि २–० को जित निकालेको हो । संकटाको जितमा नवराज तिरुवा र प्रजलकुमार लुम्रेले समान एक गोल गरे । यो जितँसगै छैटौं खेलमा १५ अंक जोड्दै संकटा शिर्ष स्थानमा उक्लियो । मनाङले भने जारी लिगमा पहिलो हार सामना गरेको छ । छैटौं खेलमा मनाङ तीन जित र दुई बराबरीसहित ११ अंक जोड्दै चौथो स्थानमा छ । दुवै गोल पहिलो हाफमा भएको हो । खेलको ३३ औं मिनेटमा मनाङ १० खेलाडीमा सिमित हुन पुग्यो ।

गोल हुनसक्ने अवस्थामा राहुल लुहारले संकटाका सुमित बलामपाकीलाई लडाए । खेलका रेफ्री गौतम सलाबले सहायक रेफ्रीको मद्दतमा राहुललाई सीधै रातो कार्ड दिएका हुन् । तर पहिलो हाफमा संकटाले यसको फाइदा लिन सकेन र गोलरहित बराबरी भयो । दोस्रो हाफमा भने संकटाले फाइदा लिँदै दुई गोल ग¥यो । ५५ औं मिनेटमा नवराजको गोलबाट संकटा अगाडि बढ्यो । मनाङका खेलाडीले डिबक्सभित्र राम्रोसँग क्लियर गर्न नसकेको बललाई सदुपयोग गर्र्दै नवराजले पहिलो बार च्याप्दै जाली चुमाएका हुन् । ६७ औं मिनेटमा प्रजलकुमारले अग्रता दोब्बर बनाए । काउन्ट प्रहारमा संकटाका कप्तान पेम्बा तामाङको पहिलो प्रहार मनाङका गोलकिपर विशेष गुरुङले डाइभ गर्दै छेके ।

तर सोही बल रिबाउन्ड हुँदा प्रजलकुमारले वान टचमार्पmत जाली चुमाए । यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र संकटाले जित निकाल्यो । दिनको पहिलो खेलमा विभागीय टोली एएिफले हिमालयन शेर्पा क्लवलाई २–० ले हरायो । एपिएफका पूजन ढकाल र आदर्श मेचेले गोल गरेका हुन् । दुवै हाफमा समान एक गोल निस्कियो । ३१औं मिनेटमा पूजनले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । हिमालयन शेर्पाका कप्तान प्रदीप खत्रीले फुत्काएको बल सदुपयोग गर्दै एपिएफले गोल गरेको हो । लेफ्ट साइटबाट प्रदीपले गरेको प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर उत्सव खड्काले राम्रोसँग जज गर्न नसक्दा जाली चुम्न पुग्यो ।

५२औं मिनेटमा आदर्शको गोलबाट एपिएफले अग्रता दोब्बर बनायो । राइट साइडबाट सुशान्त जिएमले दिएको क्रस सदुपयोग गरेका आदर्शले हिमालयन शेर्पाका तीन डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरेका हुन् । त्यसपछि थप गोल हुन सकेन र एपिएफले तेस्रो जित निकाल्यो । ६ खेलमा एपिएफ ९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा ६ खेलमा आठ अंकसहित सातौं स्थानमा झरेको छ । हिमालयन शेर्पाको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा हिमालयन शेर्पा त्रिभूवन आर्मी क्लवसँग पराजित भएको थियो ।

प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक

सम्बन्धित खबर

समाचार

पोडकास्ट सुन्नुहोस