२०८२ पुष २४ गते, बिहीबार ०३:२४

३४ उपसचिवको सरुवा,(सूचीसहित)

काठमाडौं –

सरकारले ३४ जना उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा सरुवा गरेको हो।

सरुवा हुनेमा लेखनाथ न्यौपाने, महेन्द्र विश्वकर्मा, सिद्धराज जोशी, नरबहादुर चन्द, अच्युत श्रेष्ठ, जेमा सुब्बा, मशे सुवेदीलगायत रहेका छन्। उनीहरूको सरुवा शुक्रबार अन्तिम समयमा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सरुवा भएका उपसचिवहरूलाई तत्काल नयाँ कार्यस्थलमा कार्यभार सम्हाल्न निर्देशन दिएको छ।

(सूची)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस