२०८३ मंसिर ११ गते, शुक्रबार ४:०६

३४ उपसचिवको सरुवा,(सूचीसहित)

काठमाडौं –

सरकारले ३४ जना उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा सरुवा गरेको हो।

सरुवा हुनेमा लेखनाथ न्यौपाने, महेन्द्र विश्वकर्मा, सिद्धराज जोशी, नरबहादुर चन्द, अच्युत श्रेष्ठ, जेमा सुब्बा, मशे सुवेदीलगायत रहेका छन्। उनीहरूको सरुवा शुक्रबार अन्तिम समयमा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सरुवा भएका उपसचिवहरूलाई तत्काल नयाँ कार्यस्थलमा कार्यभार सम्हाल्न निर्देशन दिएको छ।

(सूची)

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस