२०८३ बैशाख २ गते, बुधबार १०:२१

संघीय निजामती सेवा विधेयक विवाद : खतिवडा र दुुरा नैतिक रूपमा जिम्मेवार ठहर

काठमाडौँ –

संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको चलखेलबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।

समितिका संयोजक जीवन परियारले जिम्मा पाएको २९ दिनपछि आज उक्त प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सोही समितिका सचिव सुरजकुमार दुरालाई नैतिक रूपमा जिम्मेवार ठहर गरिएको उल्लेख छ।

संसदीय विशेष समिति विवादास्पद प्रावधान कसरी विधेयकमा समावेश भयो भन्नेबारे छानबिन गर्न गठन गरिएको थियो।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस