२०८२ पुष २४ गते, बिहीबार ०३:४४

नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी

काठमाडौँ —

नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त भएकी छन्। कलेज सञ्चालक समितिले उनलाई एकेडेमिक डाइरेक्टरका रूपमा जिम्मेवारी दिएको हो।

बुधबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन र प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वागत गर्दै पदभार ग्रहण गराएका छन्।

डा. नुसरतले चिकित्सा शिक्षा र व्यवस्थापकीय सेवामा योगदान गर्ने अपेक्षा गरिएको कलेजले जनाएको छ। उनी यसअघि वीरगन्जस्थित नेशनल मेडिकल कलेजकी एकेडेमिक डाइरेक्टर थिइन्।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस