२०८३ मंसिर ११ गते, शुक्रबार ३:२५

बुधबार सेयर बजारमा गिरावट, नेप्से १०.५० अंकले ओरालो

काठमाडौँ —

साताको मध्यदिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५ अंकमा कायम भएको हो।

यस दिन कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो दिन ६ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब १६ करोड रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस