२०८२ भाद्र ९ गते, सोमबार १८:२६

काठमाडौं –

संघीय संसद राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने तय भएको छ ।

मंगलबार बस्न लागिएको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस