२०८२ आश्विन २० गते, सोमबार १५:५६

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान

जनकपुर-

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ ।

बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२-०५-०४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको जानकारी दिएको छ ।

पोडकास्ट सुन्नुहोस