२०८३ असार २९ गते, सोमबार ०६:२३

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान

जनकपुर-

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ ।

बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२-०५-०४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

तेहरान – इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह

तेहरान – इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह

विशेष खबर-३

पोडकास्ट सुन्नुहोस