२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२७

वीरगन्जमा कोचिङ सेन्टर र तयारी कक्षा सुक्रवार सम्मका लागि बन्द

वीरगन्ज —

हैजाको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले नगरभित्रका लोकसेवा तयारी कक्षा, इन्स्टिच्युट तथा कोचिङ सेन्टरहरूमा पठनपाठ अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।

भदौ १० गते बसेको नगर प्रमुखस्तरीय बैठकले भदौ ११ गतेदेखि १३ गते सुक्रवार सम्मको लागि सबै तयारी कक्षा, इन्स्टिच्युट र कोचिङ सेन्टर बन्द गर्ने निर्णय गरेको हो।

महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा हैजासम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रमहरू भने समुदाय स्तरमा निरन्तर सञ्चालन गर्न सबैलाई अनुरोध गरिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमार्फत जारी सूचनामा, “हैजा नियन्त्रण तथा रोकथामका लागि अस्थायी रुपमा पठनपाठ रोकिएको” उल्लेख गरिएको छ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस