काठमाडौं-
नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी पुस्ताका आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन् । सोमबार भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस नेताहरुको निवास र पार्टी कार्यालयतिर केन्द्रीत भएका छन् ।
Post Views: 27