२०८३ मंसिर ११ गते, शुक्रबार ३:१४

अर्को मन्त्रीपरिषद गठन नभएसम्म राज्य संचालन केपी शर्मा ओलीले नै गर्ने

वीरगन्ज –

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापाले मंगलबार एक पत्र सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएको जानकारी दिनुभएको छ।

उपसचिव थापाले सार्वजनिक पत्रमा उल्लेख गर्नुभयो कि नेपालको संविधानको धारा ७७(३) अनुसार अर्को मन्त्रीपरिषद गठन नभएसम्म वर्तमान मन्त्रीपरिषदले नै राज्यको कार्य संचालन गर्नेछ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस