२०८३ भाद्र २२ गते, सोमबार २१:३२

ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमनमा पुगे मन्त्री खरेल

काठमाडौं:

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् ।
उनले भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनीसहित तोडफोड भएको बग्गीखानाको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा उनले तोडफोड र आगजनीको बारेमा विस्तृत रुपमा जानकारी लिएका थिए ।
भदौ २४ गतेको आन्दोलनमा बग्गीखाना लगायत थुप्रै प्रहरी कार्यालयहरु जलेर ध्वस्त भएको थियो । ती सबै कार्यालयहरुको पुनसंरचना र पुननिर्माणको कार्यहरु पनि सुरु भइरहेको छ ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस