२०८२ कार्तिक १९ गते, बुधबार ११:३८

जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक

काठमाडौं –

साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ।

जर्सीमा प्रयोग भएको बैजनी रङले जोश , गाढा निलो रङले तागत र सेतो रङले स्पष्टताको प्रतिनिधित्व गर्दै समग्र मधेशलाई एकताको भाव झल्किने गरि जर्सी निर्माण जनकपुर बोल्ट्सले जनाएको छ।‌

सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले पहिलो सिजनमा च्याम्पियन बनेको थियो। राष्ट्रिय टोलीका ओपनर आरिफ शेख जनकपुरका मार्की खेलाडी हुन्।

नेपाल–भारत सहसचिव स्तरिय संयुक्त प्राविधिक टोलीको बैठकः प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति

काठमाडौं – पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७

नेपाल–भारत सहसचिव स्तरिय संयुक्त प्राविधिक टोलीको बैठकः प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति

काठमाडौं – पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७

पोडकास्ट सुन्नुहोस