२०८२ पुष २४ गते, बिहीबार ००:४६

सुनको मूल्य ३ हजार ८ सयले घट्यो

काठमाडौं-

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । आज सुन ३ हजार ८ सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घटेको हो । आज चाँदी आज ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस