२०८२ पुष २४ गते, बिहीबार ००:५४

सहकारी पीडितहरु फेरि धर्नामा

काठमाडौं-

न्यायको खोजी गर्दैै आएका सहकारी पीडितहरुले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन् ।
शुक्रवार पीडितहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सो विभागको कार्यालयमा धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरु आक्रोशित हुँदै आएका छन् । धर्नाका क्रममा उनीहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाईदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् ।

धर्नाका क्रममा उनीहरुले सबै पीडितहरुलाई एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस