२०८२ पुष २४ गते, बिहीबार ०३:४७

एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित

काठमाडौं –

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ ।

शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२. २ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उत्रेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको थियो ।

जारी एनपीइलमा कर्णालीले पहिलो जित निकालेको छ भने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा मार्क वाटले पहिलो सेन्चुरि बनाएका छन् । उनले ६ चौका र १२ छक्काको मद्दतमा नटआउट रहदैँ ११४ रन बनाएको हो ।

टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङ्को निम्तो पाएको थियो ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस