२०८२ चैत्र २० गते, शुक्रबार २२:५७

टर्किएद्वारा हंगेरीमा रूसी ग्यास प्रवाहको ग्यारेन्टी

काठमान्डौं-

टर्किए र हंगेरीले सोमवार आफ्नो ऊर्जा साझेदारीलाई पुनः पुष्टि गरेका छन् ।

अंकाराले हंगेरीमा रूसी प्राकृतिक ग्यासको ट्रान्जिटको ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाएको हो ।

इस्तानबुलमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँगको वार्तापछि बोल्दै भ्रमणमा रहेका हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले हंगेरीको सीमित वैकल्पिक ऊर्जा स्रोतहरूलाई उद्धृत गर्दै ग्यास र तेलको आपूर्ति सुरक्षित गर्न टर्किएको भुमिकालाई महत्वपूर्ण भएको बताउनु भयो ।

रुसी ऊर्जामा धेरै निर्भर हंगेरीले २०२१ मा वार्षिक ४.५ अर्ब घनमिटर रूसी ग्यास खरिद गर्न १५ वर्षको सम्झौतामा हस्ताक्षर गरेको थियो ।

गत वर्ष टर्कस्ट्रीम पाइपलाइन मार्फत आयातलाई लगभग ७.५ अर्ब घनमिटरमा बढाएको थियो । रूसी ग्यास टर्किए हुँदै मात्र आउँछ । यस वर्ष, ७.५ अर्ब घनमिटर पहिले नै डेलिभर भइसकेको छ ।

ठकको क्रममा, एर्दोगान र ओर्बानले वृहत द्विपक्षीय सहयोगको पनि समीक्षा गर्नुभयो । दुई देशहरू ६ अर्ब अमेरिकी डलरको व्यापार लक्ष्यमा पुग्न नजिक पुगेका र यसलाई १० अर्ब डलरमा बढाउने विचार गरिरहेको बताउनु भयो ।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस