२०८२ पुष ३ गते, बिहीबार १७:३०

एमाले महासचिवमा शंकर पोख्रेल विजयी

काठमाडौं –

नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

पोडकास्ट सुन्नुहोस