२०८२ चैत्र २३ गते, सोमबार ०९:०५

नमो नमः क्रिकेट नेपाल

न रुक, न झुक क्रिकेट नेपाल,
विश्व जित्ने बनाऊ संकल्पको थालो।
गोर्खाली को बल,
अब इतिहास लेख्ने यही हो पालो।।

बलियो बनाऊ हरेक प्रयास
हिमाल जस्तै अटल तिम्रो मनोबल,
न झुक तिमी, न रुक तिमी
नमो नमः क्रिकेट नेपाल
हर प्रहारमा देखियोस् आत्मबल।।

वीर नेपाली हो तिमी
गर्वको शान,
मैदानमा देखाऊ अद्भुत पहचान,
नमो नमः क्रिकेट नेपाल
गुन्जियोस् सारा संसारमा सम्मान।।

झण्डा उचाल्दै मैदानमा गर गर्जन,
नेपालको नाम बनोस् विश्वको स्पन्दन।
हर रन–हर विकेटमा गुञ्जियोस् उत्सव र गान,
नमो नमः क्रिकेट नेपाल
जीतको रंगले भरियोस् साहसको भान।।

रचनाकार:
दिपक सर्राफ
रानीघाट-११, बिरगंज

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस