२०८२ चैत्र १५ गते, आईतवार १०:०३

नेपाली कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ –

नेपाली कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले बताए ।थपविवरण आउन बाकि रहेको छ ।

पोडकास्ट सुन्नुहोस