काठमाडौँ –
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने धारणा सार्वजिनक गरेका छन् ।
सामाजिक (फेसबुक)मा आज विहान एक पोष्ट लेख्दै प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्ने विचार संझा गरेकाहुन ।
उनले पोष्टमा देशको स्वास्थ्यकालागि मन्त्रिसंगै सांसदहरूको पनि दैनिक मापसे र लापसे चेकजाँच गर्नु आवस्यक रहेको उलेख गरेका छन् ।
Post Views: 20














