२०८३ आश्विन २७ गते, मंगलवार १३:४६

बाघको आक्रमणबाट एक महिला घाइते

कञ्चनपुर –

कञ्चनपुरको वेल्डाँडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । 

प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

आईतबार वेलुकातिर शुक्लाफाँटा जंगलमा घाँस काट्ने क्रममा उपाध्या माथि बाघदे आक्रमण गरेको प्रहरीले जनाएको छ । 

घाईते उपाध्यायको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस