२०८३ भाद्र २४ गते, बुधबार १७:०९

डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

धनगढी –

विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा वार्ता सुरू भएको हो । 

सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपि अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सो टोलीसँग औपचारिक छलफल भइरहेको केसीका सहयोगि डां अमृत जैशीले जानकारी दिए । 

केसीले आफ्ना मागबाट पछि नहट्ने स्पस्ट अडान राखेकाले वार्ता पनि त्यसै अनुसार अघि बढेको उनले बताए । वार्तामा सांसद पुकार वम पनि सहभागी छन् ।

प्रतिक्रिया

महाकाली पुलको नेपाली भूभागमा भारतीय ठेगानाको साइनबोर्ड, दार्चुलामा तीव्र विरोध पछि सच्याउने तयारी

दार्चुला– दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको

महाकाली पुलको नेपाली भूभागमा भारतीय ठेगानाको साइनबोर्ड, दार्चुलामा तीव्र विरोध पछि सच्याउने तयारी

दार्चुला– दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको

पोडकास्ट सुन्नुहोस