२०८३ आश्विन २० गते, मंगलवार ०३:३२

संविधान सभा सदस्य अमात्यलाई गम्भीर हृदयघात, थप उपचारका लागि काठमाडौं लैजाँदै

वीरगन्ज –

संविधान सभा सदस्य एवं नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यलाई आज अपराह्न गम्भीर हृदयघात भएको छ। वीरगन्जको माइस्थानस्थित आफ्नै घरमा रहेका बेला अमात्यलाई हृदयघात भएको हो।

हृदयघातपछि गम्भीर अवस्थामा रहेका अमात्यलाई उपचारका लागि वीरगन्जको भेडियाहीस्थित नेसनल मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

अमात्यलाई वीरगन्जबाट काठमाडौं लैजान मेडिसिटी अस्पतालबाट अपराह्न ४ बजेर १० मिनेटमा हेलिकप्टर उडेको नेपाली कांग्रेसका नेताहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस